← News

⏰ CEE को अन्तिम मिनेट! अब के गर्ने?

⏰ CEE को अन्तिम मिनेट! अब के गर्ने?

SIKSHYAHUB· 23 Ashwin 2083· 98 views

⏰ CEE को अन्तिम मिनेट! अब के गर्ने?

कठिन प्रश्नमै अड्किने कि छोडेका प्रश्नमा फर्कने? हतारमा हचुवाको भरमा भर्ने कि विकल्प हटाउँदै जाने?

अन्तिम समयमा आत्तिने होइन—रणनीतिसहित अगाडि बढ्ने हो। 📝

EXAM BLOG 1
EXAM BLOG 1

✅ केही ज्ञान भएका प्रश्नलाई प्राथमिकता: पहिलो राउन्डमा दोधार भएर छाडेका प्रश्नहरू पहिले समाधान गर्नुहोस्।

✅ कीवर्ड्समा ध्यान: प्रश्नमा “NOT”, “EXCEPT” र “INCORRECT” जस्ता शब्दहरूलाई विशेष ध्यान दिएर पढ्नुहोस्।

✅ Elimination Method: पहिले गलत विकल्पहरू हटाउनुहोस्, सही विकल्प आफैँ छुटिन्छ।

✅ OMR जाँच्ने समय: अन्तिम १० मिनेट रोल नम्बर, सिम्बोल नम्बर र बबलहरू सही ठाउँमा भरिए/नभरिएको रुजु गर्न छुट्याउनुहोस्।

⚠️ दुई वटा विकल्प हटाउँदैमा बाँकी उत्तर पक्का सही हुन्छ भन्ने हुँदैन; बिना आधार अनुमान लगाएर नेगेटिभ मार्किङको जोखिम नलिनुहोस्।

🎯 परीक्षा हलमा आत्तिन नदिन आजै Real Exam Environment मा अभ्यास गर्नुहोस्!

SikshyaHub मा उपलब्ध CEE Free Mock Test (१० सेट) मार्फत आफ्नो Time Management जाँच्नुहोस्।

🔗 अहिले नै अभ्यास सुरु गर्नुहोस्: sikshyahub.com

(सिकाइदेखि सफलतासम्म | A Product of ANP Innovations)

📌 पोस्ट Save गर्नुहोस् र CEE दिने साथीहरूलाई Tag/Share गर्न नबिर्सनुहोस्!

TagsCEESTRATEFYLAST MINUTE

More stories